Vacancy Announcement 2077-4-14

Vacancy Announcement 2077-4-14


यस कम्पनीको मादी कास्की स्थित सञ्चालनमा आउन लागेको नामार्जुन मादी जलविद्युत आयोजना १२ मे वा आयोजना स्थलको लागी निम्न पदहरुमा आवश्यक भएको हुदा इच्छुकले ५ दिन भित्र आवश्यक प्रमाण साथ कम्पनीको काठमाण्डौ बुद्धनगर स्थित कार्यालय वा [email protected] सम्पर्क राख्नु होला । 

हिमालयन हाइड्रोपावर लिमिटेड

आवश्यकता  

(प्रकासित मिति ,२०७७.४.१४)

यस कम्पनीको मादी कास्की स्थित सञ्चालनमा आउन लागेको नामार्जुन मादी जलविद्युत आयोजना १२ मे वा आयोजना स्थलको लागी निम्न पदहरुमा आवश्यक भएको हुदा इच्छुकले ५ दिन भित्र आवश्यक प्रमाण साथ कम्पनीको काठमाण्डौ बुद्धनगर स्थित कार्यालय वा [email protected] सम्पर्क राख्नु होला । सेवा सुविधा कम्पनीको नियम अनुसार हुनेछ ।

 

सि न

पद

योग्यता

अनुभव

प्लान्ट मनेजर इलेक्ट्रीक इन्जीनियर   १  

BE Electronics

सम्बन्धित विषयमा २ बर्षको अनुभव

मेकानिकल अf]भरसियर              १

 

सम्बन्धित विषयमा २ बर्षको अनुभव

इलेक्ट्रीक अf]भरसियर               ४

 

सम्बन्धित विषयमा २ बर्षको अनुभव

गेट अपरेटर                      २

 

सम्बन्धित विषयमा अनुभव

कार्यालय सहयोगी                केहि

 

सम्बन्धित विषयमा अनुभव

 

 

 

 

       

बुद्धनगर १० काठमाण्डौ  फोन न ४७८६६४१